Nepal Life

सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:06
सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने
National Life

काठमाडौं। सरकारले सहकारी ठगी प्रकरणमा संलग्न आरोपितहरूको राहदानी रोक्का गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

उनका अनुसार बचतकर्ताको रकम अपचलन गर्ने सहकारी संस्थाहरूको सम्पत्ति लिलाम गरिनेछ भने सो प्रकरणमा संलग्न व्यक्तिहरूको राहदानी समेत रोक्का गरिनेछ।

सरकारले सहकारी क्षेत्रमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्नका लागि कडा कदम चाल्ने नीति अघि सारेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया