Nepal Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:28
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड रुपैयाँ
National Life

काठमाडौं, जेठ १५। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवा सुधार तथा जनस्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै मन्त्रालयलाई सो बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

सरकारले स्वास्थ्य पूर्वाधार, जनस्वास्थ्य कार्यक्रम, औषधि पहुँच, मातृ तथा शिशु स्वास्थ्य, र डिजिटल स्वास्थ्य प्रणाली विकासजस्ता क्षेत्रमा बजेट केन्द्रित गरिने जनाएको छ। बजेटमार्फत सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य लिएको अर्थमन्त्री पौडेलले उल्लेख गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया