Nepal Life

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:51
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन
National Life

काठमाडौं, जेठ १५। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सो मन्त्रालयलाई पूर्वाधार विकासलाई तीव्रता दिने लक्ष्यसहित बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

सरकारले सडक, पुल, सुरुङ मार्ग, सार्वजनिक यातायात तथा अन्य भौतिक पूर्वाधारको स्तरोन्नति र निर्माणलाई प्राथमिकता दिँदै बजेट खर्च गर्ने योजना बनाएको छ। देशको समग्र आर्थिक विकासका लागि पूर्वाधारलाई मूल आधारका रूपमा प्रस्तुत गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया