NIMB Header 2
Nepal Life

कर्मचारीको तलव बढेन, महंगी भत्ता ५ हजार पुर्याइयो

National Life
  • BFIS News
  • 2025 May 29 17:01
कर्मचारीको तलव बढेन, महंगी भत्ता ५ हजार पुर्याइयो
Sanima Reliance

काठमाडौं। सरकारले स्रोत व्यवस्थापन नभएको भन्दै सरकारी कर्मचारीको तलब नबढाउने भएको छ। तलब बढाउन नसके पनि महंगी भत्ता भने ५ हजार पुर्याएको छ। 

Shikhar
NIMB

कर्मचारीले अन्य तलब सुविधा भने गएकै वर्षमा जति पाउने छन्। हाल ग्रेड र भत्ता बाहेक मुख्य सचिवको ७७ हजार २११, सचिवको ६३ हजार १११, सहसचिवको ५३ हजार ३२१, उपसचिवको ४७ हजार ३८०, शाखा अधिकृतको ४३ हजा ६८९, नायब सुब्बाको ३५ हजार ३०देखि ३६ हजार ५९८ रूपैयाँ र खरिदारको ३३ हजार ५३१ रूपैयाँ तलब छ। पछिल्लो समय २०७९ साउन १ गतेबाट तल बढेको थियो। उल्लेखित तलब आधारभूत तलब हो, जसमा ग्रेड र अन्य भत्ताहरू (जस्तैः महँगी भत्ता, आवास भत्ता, दसैं खर्च आदि) थपिन्छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया