NIMB Header 2
Nepal Life

सुन–चाँदी दुवैको मूल्यवृद्धि, आजको कारोबार मूल्य यस्तो छ

National Life
  • BFIS News
  • 2025 Jul 13 11:29
सुन–चाँदी दुवैको मूल्यवृद्धि, आजको कारोबार मूल्य यस्तो छ
Sanima Reliance

काठमाडौं, असार २९। नेपाली बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

Shikhar
NIMB

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १,१०० रुपैयाँले बढेर १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ। शुक्रबार यसअघि छापावाल सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला २,२२० रुपैयाँमा कारोबार भएको चाँदी आज २,२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव र स्थानीय माग आपूर्तिको सन्तुलनसँग सम्बन्धित रहेको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया