Nepal Life

सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि, चाँदी यथावत्

NMB Bank
  • BFIS News
  • 2025 Jul 21 11:52
सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि, चाँदी यथावत्
National Life

काठमाडौं, साउन ५।  सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा) का अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर अहिले रु. १,९३,७०० पुगेको छ। हिजोको मूल्य रु. १,९३,३०० प्रतितोला थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर आज रु. १,९३,००० प्रतितोला कायम भएको छ। हिजो यो मूल्य रु. १,९२,६०० थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला रु. २,२८५ मा यथावत् रहेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया