Nepal Life

मन्दाकिनी हाइड्रोपावरले अपर सर्दी खोला जलविद्युत् आयोजना लागि एनएमबी बैंकसँग सम्झौता गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 11:57
मन्दाकिनी हाइड्रोपावरले अपर सर्दी खोला जलविद्युत् आयोजना लागि एनएमबी बैंकसँग सम्झौता गर्ने
National Life

काठमाडौं, साउन ११।  मन्दाकिनी हाइड्रोपावर लिमिटेड (एमएचएल) ले निर्माणाधीन २.९ मेगावाट क्षमताको अपर सर्दी खोला जलविद्युत् आयोजनाका लागि एनएमबी बैंक लिमिटेडसँग वित्तीय बन्दोबस्ती (Financial Closure) सम्झौता गर्न लागेको छ।

Shikhar
NIMB

कम्पनीले जानकारी गराएअनुसार सम्झौता कार्यक्रम आज साउन ११ गते सम्पन्न हुने तालिका रहेको छ। उक्त आयोजना मन्दाकिनी हाइड्रोपावर लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक आयोजना हो।

कम्पनीले आयोजनाको वित्तीय चरणमा प्रवेश गरेको सूचना जारी गर्दै सबै सरोकारवालालाई जानकारी गराएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया