Nepal Life

हाथवे इन्भेष्टमेन्टले लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 11:03
हाथवे इन्भेष्टमेन्टले लाभांश घोषणा
National Life

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले चालु चुक्ता पूँजीमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया