NIMB Header 2
Nepal Life

पीपल्स पावर लिमिटेडको हकप्रद शेयर भदौ ५ गते बाँडफाँट

National Life
  • BFIS News
  • 2025 Aug 22 12:01
पीपल्स पावर लिमिटेडको हकप्रद शेयर भदौ ५ गते बाँडफाँट
Sanima Reliance

काठमाडौं, भदौ ६।  पीपल्स पावर लिमिटेड (PPL) ले भदौ ५ गते आफ्ना लगानीकर्तालाई १ः१ अनुपातमा हकप्रद शेयर बाँडफाँट गरेको छ।

Shikhar
NIMB

कम्पनीका अनुसार हकप्रद शेयर नपाएका आवेदकलाई भदौ ८ गतेदेखि रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ।

कम्पनीले असार २२ गतेदेखि साउन २६ गतेसम्म ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। यसअघि असार २ गते बुक क्लोजको मिति तोकिएको थियो, जसका आधारमा सो मितिभन्दा अघि कायम भएका शेयरधनीले मात्र आवेदन दिन पाएका थिए।

बाँडफाँटमा ९१ हजार ९३८ जनाले आवेदन दिएकोमा २७ लाख ७१ हजार २२१ कित्ता शेयर वितरण गरिएको छ। बाँकी ३ लाख ९१ हजार ७७९ कित्ता, अर्थात १२.३८ प्रतिशत शेयर योग्य लगानीकर्ताले नलिएका कारण बाँकी रहेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया