Nepal Life

“Global IME समुन्नत योजना - II” म्यूचुअल फण्डको शेयर नेप्सेमा सूचीबद्ध

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 12:45
“Global IME समुन्नत योजना - II” म्यूचुअल फण्डको शेयर नेप्सेमा सूचीबद्ध
National Life

काठमाडौं ।  “Global IME समुन्नत योजना - II” म्यूचुअल फण्डको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध भएको छ।

Shikhar
NIMB

आज ग्लोबल आईएमई क्यापिटल लिमिटेड र नेप्सेका प्रतिनिधिहरूबीच शेयर सूचीबद्धताका लागि सम्झौता भएको हो।

सम्झौतापछि कुल १५ करोड युनिट शेयर प्रतियुनिट १० रुपैयाँ अंकित मूल्यमा सूचीबद्ध गरिएको छ। उक्त शेयर सर्वसाधारणका लागि २२ असार, २०८२ देखि २७ असार, २०८२ सम्म खुला गरिएको थियो।

सूचीबद्ध शेयरको कारोबार सोमबारदेखि नेप्सेमा सुरु हुने अपेक्षा गरिएको छ। “Global IME समुन्नत योजना - II (GBIMESY2)” बन्द-समाप्ति (Closed-end) फण्ड हो र नेप्सेमा 'GBIMESY2' प्रतीक चिन्हअन्तर्गत कारोबार हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया