नेप्सेमा नकारात्मक सर्किट, कारोबार २० मिनेट रोकियो
- BFIS News
- 2025 Sep 18 11:08
काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेपछि शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ।
प्रि–ओपन सेसनमै उच्च अंकले घटेको नेप्से, नियमित कारोबार खुलेको २ मिनेटमै १०७.०४ अंकले घट्दै नकारात्मक सर्किटमा पुगेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)









.jpeg)





प्रतिक्रिया