Nepal Life

थाहा पाउनुहोस्, यस्ता ११ चिह्न भएकी महिलासँग बिहे गर्दा चम्काउनेछन् तपाईको भाग्य !

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 20:04
थाहा पाउनुहोस्, यस्ता ११ चिह्न भएकी महिलासँग बिहे गर्दा चम्काउनेछन् तपाईको भाग्य !
Sanima Reliance

काठमाडौं । शास्त्रले बताए अनुसार महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु भएमा उनीहरु पुरुषका लागि भाग्यमानी सावित हुन्छन् । यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।

NIMB

संकेत

  • कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

  • पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

  • यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

  • कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

  • हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

  • आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

  • कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

  • यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

  • निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

  • समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

  • कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।-एजेन्सी

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया