Nepal Life

मेलम्ची खानेपानी आयोजनाको पथान्तरण रोकिएको विवाद समाधान

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 08:11
मेलम्ची खानेपानी आयोजनाको पथान्तरण रोकिएको विवाद समाधान
National Life

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान गरिएको छ।

Shikhar
NIMB

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीको समुपस्थितिमा मंगलबार राति भएको छलफलमार्फत विवाद समाधान गरिएको हो।

मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिवहरू, खानेपानी मन्त्रालयका अधिकारी, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

छलफलपछि सबै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर गरी विवाद समाधान गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया