NIMB Header 2
Nepal Life

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्दै

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 12 11:12
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्दै
Everest Bank

काठमाडौं, कात्तिक २६ – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य मंगलबारको तुलनामा २ हजार १०० रुपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

हालका दिनमा चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया