Nepal Life

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैंकिङ चलाउन सक्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 20:18
गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैंकिङ चलाउन सक्ने
Sanima Reliance

काठमाडौं । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ।

NIMB

अल्पसंख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै: कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ ।

अब विदेशमा बसि यस विकास बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्ने बैंकले जनाएको छ ।

साथै,यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया