Nepal Life

एनपीएलः आज काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयाल्स आमनेसामने

NMB Bank
  • BFIS News
  • 2025 Nov 19 10:28
एनपीएलः आज काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयाल्स आमनेसामने
National Life

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो दिन आज काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयाल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

Shikhar
NIMB

खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा साँझ ४ बजे सुरु हुनेछ।

उद्घाटन खेलमा पहिलो सिजनका विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको काठमाण्डू गोर्खाज आज लगातार दोस्रो जीत हासिल गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ। त्यस्तै, पहिलो सिजनका उपविजेता सुदूरपश्चिम रोयाल्सले यसपटक प्रतियोगिताको प्रथम खेलमै जित निकाल्ने उद्देश्य राखेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया