Nepal Life

मिर्मिरे लघुवित्तलाई १ लाख २३ हजार कित्ता एफपिओ जारी गर्न अनुमति

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 13:05
मिर्मिरे लघुवित्तलाई १ लाख २३ हजार कित्ता एफपिओ जारी गर्न अनुमति
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ । संस्थालाई एफपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

NIMB

अब कम्पनीलेले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ । कम्पनीले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्नेछ । कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

हाल संस्थाको चुक्ता पूँजी ६५ करोड ३३ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी भए पश्चात चुक्ता पूँजी ६६ करोड ५६ लाख रुपैयाँ पुग्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया