Nepal Life

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 11:43
सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो
Sanima Reliance

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

NIMB

आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया