Nepal Life

रवि लामिछानले असोज २२ गते लेखनाथ भण्डाढिक खेल मैदानमा संबोधन गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 14:26
रवि लामिछानले असोज २२ गते लेखनाथ भण्डाढिक खेल मैदानमा संबोधन गर्दै
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोलि असोज २२ गते लेखनाथ भण्डाढिक खेल मैदानमा हुन गइरहेको खुला सभामा संबोधन गर्ने भएका छन् । भोलि हुने सभामा उनले विहान ११ बजे संबोधन गर्ने कार्यक्रम रहेको छ । 

आमसभालाई सभापति छामिछाने सहित सांसद डा. स्वर्णिम वाग्ले, सांसद शिव नेपाली, प्रदेश सभापति राजन गौतम लगायतले संबोधन गर्ने छन् । 

NIMB

राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्ला दिनमा आफ्नो सक्रियता थप बढाइहेको छ । देश दौडाहामा रहेका लामिछानेले पार्टीको संघठन विस्तारलाई प्राथमिकता दिदै आएका छन् । उनि जुन जुन ठाउँमा जान्छन् त्याहाँ त्याहाँ जनलहर छाउने गरेको छ । उनको सक्रियताले अन्य राजनीतिक पार्टी हच्किएका छन् ।

सत्तारुढ दल र विपक्षमा रहेका पुराना राजनीतिक दलबाट हैरानी व्यहोरिरहेका आम नेपाली जनताले वैकल्पिक शक्तिको खोजि गरिरहेका छन् । यसै क्रममा जनताले गत वर्ष सम्पन्न संघिय सभाको चुनावमा देखाइदिइसकेका छन् । त्यसैले पनि सभापती लामिछाने अहिलेको जनताको आक्रोसलाई क्यास गर्ने प्रयास गरिरहेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया