Nepal Life

गणतन्त्रवादी युवाले दुर्गा प्रसाईंलाई दले कालोमोसो

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 15:48
गणतन्त्रवादी युवाले दुर्गा प्रसाईंलाई दले कालोमोसो
Sanima Reliance

काठमाडौं । मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई गणतन्त्रवादी युवाले कालोमोसो देलेका छन् । काठमाडौंको एलोप्यागोडा होटलमा उनलाई कालोमोसो दलिएको हो । 

NIMB

विवादस्पद छवी बनाएका व्यवसायी दुर्गा प्रसाईले केहि समय अगाडी बैंक वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो देल्न आह्वान गरेका थिए । गणतन्त्रवादी युवाले उनलाई राजतन्त्रको वकालत गरेको भन्दै कालोमोसो दलेका हुन् । उनि पछिल्लो समय राजपरिवार सँग नजिक छन् । कुनै समय मार्सिचामलका रुपमा स्थापित प्रसाई पछिल्लो समय नेपालको व्यवसायिक घराना मारवाडी समुदायका निश्चित व्यवसायीलाई विभिन्न किसिमका लाल्छना लगाउदै आएका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया