Nepal Life

ललितपुरको लेलेमा ४ आना बनेको साढे दुई तले बंगलो १ करोड २५ लाखमै, जग्गा आनाको १५ लाख पनि नपर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 17:11
ललितपुरको लेलेमा ४ आना बनेको साढे दुई तले बंगलो १ करोड २५ लाखमै, जग्गा आनाको १५ लाख पनि नपर्ने
Sanima Reliance

काठमाडौं । ललितपुरको लेलेमा निर्माणाधिन हेरिटेज हेभन हिल्स कोलोनीले साढे दुई तलाका २८ वटा बंगलो र १०२ वटा घडेरीको बुकिङ खुला गरेको छ । बुकिङ खुला गरे सँगै कोलोनीले आकर्षक दशै अफर पनि सार्वजनिक गरेको हो ।

NIMB

हेरिटेजले ५१ रोपनी जग्गामा १३० वटा टुक्रामा सुन्दर र सफा  शहरको कल्पना गर्दै ४आना २ दामदेखी माथी आकर्षक घडेरीहरु तयार पारेको छ । ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ५ को मेन रोड नजिकै रहेको छ । सातदो बाटो रिड्ग रोडबाट १३.५ किलोमिटर टाढा रहेको कोलोलिसी लेले बस पार्क संगै जोडिएको छ ।

हाई वे पिच रोड बाट २०० मिटरको दुरीमा रहेकाले यातायातको राम्रो सुविधा रहेको छ । हेरिटेजले तत्काल २८ वटा २.५ तले बगंलो र कोलनी बनाउदैछ । ४आना २ दाममा बन्ने २.५ तले बंगलो रु १ करोड २५ लाख मात्रै पर्ने जनाइएको छ । जग्गामा २० फिट र १६ फुटे सरकारी मापदण्ड अनुसारको बाटो रहेको छ ।

घर जग्गा खरिदकर्तालाई ५ बर्षसम्मको ५५ प्रतिशतसम्म फाईनान्सको सुबिधा रहेको छ । चारै तिर हरियाली सुन्दर बाताबरण प्राकृतिक सौन्दर्याले भरिपूर्ण मनोरम दृष्यको अबलोकन गर्न सकिनेछ । जग्गामा पिच रोड ,पार्क ,बिजुली बत्ती र पानी को राम्रो सुबिधा हुनेछ  । यति धेरै सुबिधा दिने भए पनि प्रति आना १४ लाख ७५ हजार मात्रै पर्ने हेरिटेजले जनाएको छ । दुई बर्षमा डेढी मुल्यमा जग्गा रिटर्न ब्याक ग्यारेण्टी समेत दिइएको छ । बैदेशिक रोजगारीमा भएकाहरुले जग्गा खरिद गर्न चाहेमा ८० प्रतिशतसम्म फाईनासको सुबिधा रहेको हेरिटेजले जनाएको छ ।

यदि असोज मसान्त भित्र बैना वा पास गर्ने लाई बिषेश छुर लक्की ड्र मार्फट टाटा नेक्सनको कार उपहार दिइने हेरिटेजले अफर ल्याएको छ । त्यस्तै हरेक जग्गा खरिद कर्तालाई जग्गा बैना गरेकै समयमा एउटा आईफोन १४ उपहार प्रो म्याक्स् उपहार दिने भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया