Nepal Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११.०५ प्रतिशत लाभांश घोषणा, हेर्नुहोस् अहिलेसम्मको लाभांश इतिहास

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 11:06
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११.०५ प्रतिशत लाभांश घोषणा, हेर्नुहोस् अहिलेसम्मको लाभांश इतिहास
Sanima Reliance

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद सहित कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

NIMB

कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ४ अर्ब २८ करोड रुपैयाँमा लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । 

यस्तो छ बैंकको लाभांश इतिहास

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया