Nepal Life

सिद्धार्थ बैंकको अहिलेसम्मकै कम लाभांश घोषणा, हेर्नुहोस् शेयरधनीले कुन वर्षमा कति पाए ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 11:46
सिद्धार्थ बैंकको अहिलेसम्मकै कम लाभांश घोषणा, हेर्नुहोस् शेयरधनीले कुन वर्षमा कति पाए ?
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले अहिलेसम्मकै सर्वाधिक कम लाभांश घोषणा गरेको छ । बैंकको हिजो साझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

NIMB

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँको ४.२१ प्रतिशतका दरले हुन जाने ५९ करोड ३१ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले गएको वर्ष १२.५० प्रतिशत बोनस शेयर सहित १३.१६ प्रतिशत लाभांश दिएको थियो । विगत १२ वर्षको अवधिमा बैंकले सर्वाधिक धेरै २५.२६ प्रतिशत लाभांश दिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया