NIMB Header 2
Nepal Life

सार्वजनिक संस्थानलाई गाभ्ने र पूँजी वृद्धि गरेर सुदृढ बनाइने सरकारको योजना

IME LIFE
  • BFIS News
  • 2026 May 29 16:39
सार्वजनिक संस्थानलाई गाभ्ने र पूँजी वृद्धि गरेर सुदृढ बनाइने सरकारको योजना
United Ajod

काठमाडौँ, जेठ १५ गते । सरकारले सार्वजनिक संस्थानहरूको पूँजी वृद्धि गर्ने तथा आवश्यक परे सरकारी शेयर समायोजन गरेर संस्थानलाई आर्थिक रूपमा सुदृढ बनाउने घोषणा गरेको छ ।

 

Nepal Life
NIMB

अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट संयुक्त बैठकमा प्रस्तुत गर्दै उद्देश्य मिल्ने सार्वजनिक संस्थानहरूलाई गाभेर एकीकृत रूपमा बलियो बनाइने जानकारी दिनुभयो ।

सरकारले सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत समेत सार्वजनिक संस्थानहरूको स्तरोन्नति गर्ने योजना अघि सारेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया