२०८५ साललाई ‘भिजिट नेपाल वर्ष’ बनाइने सरकारको घोषणा
- BFIS News
- 2026 May 29 16:46
काठमाडौँ, जेठ १५ गते । सरकारले २०८५ साललाई ‘भिजिट नेपाल वर्ष’ का रूपमा अगाडि सार्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
सरकारले यस अभियानमार्फत नेपालमा विदेशी पर्यटकको आगमन वृद्धि गर्ने र पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउने लक्ष्य राखेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया