Nepal Life

एनएमबी बैंकले भित्र्यायो २० मिलियन अमेरिकी डलर ऋण, हरित वित्त र साना उद्यमीलाई टेवा पुग्ने

National Life
  • BFIS News
  • 2023 Oct Wed 10:22
एनएमबी बैंकले भित्र्यायो २० मिलियन अमेरिकी डलर ऋण, हरित वित्त र साना उद्यमीलाई टेवा पुग्ने
RBB

काठमाडौं । एनएमबि  बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

NIMB

बैंक र FMO बिचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम MSME विकाश र प्रबर्दनको लागि प्राप्त भएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १%! एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया