बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
- BFIS News
- 2026 Jun 16 14:16
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९९० रुपैयाँमा किनबेच भइरहेको हो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया