NIMB Header 2
Nepal Life

मेरो माइक्रोफाइनान्सद्वारा विभिन्न पदमा कर्मचारी माग, साउन १ भित्र आवेदन दिन आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 03 13:44
मेरो माइक्रोफाइनान्सद्वारा विभिन्न पदमा कर्मचारी माग, साउन १ भित्र आवेदन दिन आग्रह
United Ajod

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न पदमा कर्मचारी माग गरेको छ।

 

Nepal Life
NIMB

संस्थाले शाखा प्रमुख (वरिष्ठ सहायक/सुपरभाइजर), फिल्ड सहायक (कनिष्ठ सहायक–अनुभवी) तथा फिल्ड सहायक (कनिष्ठ सहायक–प्रशिक्षार्थी) पदमा केही संख्यामा कर्मचारीका लागि आवेदन आह्वान गरेको हो।

सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता तथा अन्य मापदण्ड पूरा गरेका इच्छुक नेपाली नागरिकले साउन १ गते कार्यालय समयभित्र संस्थाको अनलाइन प्रणालीमार्फत रीतपूर्वक आवेदन दिनुपर्ने संस्थाले जनाएको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया