Nepal Life

राष्ट्र उत्थानलाई आशा लघुवित्तमा गाभिनलाई स्वीकृति

NMB Bank
  • BFIS News
  • 2023 Jul 02 06:40
राष्ट्र उत्थानलाई आशा लघुवित्तमा गाभिनलाई स्वीकृति
National Life

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आशा लघुवित्तमा गाभिनलाई स्वीकृति पाएको छ।  राष्ट्र उत्थानको असार १६ मा सम्पन्न गरेको चौथो वार्षिक साधारणसभाले यस्तो स्वीकृति दिएको हो। 

 

Shikhar
NIMB

संयुक्त प्राप्ति समितिको सिफारिसमा राष्ट्र उत्थानको संचालक समितिले स्वीकृत गरे बमोजिम उक्त प्रस्ताव स्वीकृत भएको हो। उक्त स्वीकृतिसँगै राष्ट्र उत्थानलाई राष्ट्र उत्थानको एक कित्ता शेयर बराबर आशा लघुवित्तको १ कित्ता शेयर १ कित्ता शेयर हुने गरी प्राप्तिमा जाने बाटो खुलेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया