Nepal Life

सुनको भाउ एक सातामा १२ सय रुपैयाँले घट्यो, आज धनतेरसको दिन कतिमा हुँदैछ कारोबार ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 13:40
सुनको भाउ एक सातामा १२ सय रुपैयाँले घट्यो, आज धनतेरसको दिन कतिमा हुँदैछ कारोबार ?
Sanima Reliance

काठमाडौं । यस साता सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावट सँगै नेपालमा पनि १४ सय रुपैयाँले घटेको हो । 

 

NIMB

महासंघका अनुसार आज धनतेरसको दिन सुनको भाउ प्रति तोला एक लाख १४ हजार ७०० रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको भाउमा भने सामान्य बृद्धि भएको छ । आज चाँदीको कारोबार प्रतितोला १४०० रुपैयाँमा भइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया