Nepal Life

तिहारको अवसरमा मञ्जु बिकको श्वरमा 'मायालाई सलाम' बोलको गितको भिडियो सार्वजनिक

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 21:36
तिहारको अवसरमा मञ्जु बिकको श्वरमा 'मायालाई सलाम' बोलको गितको भिडियो सार्वजनिक
Sanima Reliance

काठमाडौं । लोकप्रिया गायिका मञ्जु विक र टेकमान गोल्थेन सहितको श्वर रहेको 'मायालाई सलाम' बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । 

NIMB

तिहार अवसरमा दीपेन्द्र आले नामक युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गितमा गोल्थेन तथा मञ्जु सहित अर्जुन कौशल, याम गुरुङ, निका कौशल र इसिका कौशलले स्वरमा साथ दिएका छन् । 

अर्जुन कौशलको गीत, कम्जोज, म्यूजिक एरेन्ज रहेको गीतको भिडियो याम गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा अञ्जली अधिकारी र विजय पुनको मुख्य अभिनय छ । साथै कलाकारहरु टेकमान गोल्थेन, मञ्जु बिकलाई समेत देख्न सकिन्छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया