NIMB Header 2
Nepal Life

टिकटक खुलाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

National Life
  • BFIS News
  • 2023 Nov 21 21:06
टिकटक खुलाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
Sanima Reliance

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ। 

Shikhar
NIMB

न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेलसहितले रिट दायर गरेका थिए।
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया