एफपिओको प्रिमियम र मर्जरको वार्गेन पर्चेज गेनमा कुन कम्पनीले कति तिरे कर ? (सूचिसहित)

  • BFIS News
  • 2023 Dec Sat 21:20
एफपिओको प्रिमियम र मर्जरको वार्गेन पर्चेज गेनमा कुन कम्पनीले कति तिरे कर ? (सूचिसहित)

काठमाडौं । बैंक बीमा कम्पनीहरुको चर्को विरोधका बाबुजुद पनि सरकारले एफपिओको प्रिमियम र मर्जरको वार्गेन पर्चेज गेनमा कर उठाएर छाडेको छ । यसरी सरकारले लाभांश वितरण भइसकेकोआम्दानीमा कर लगाउदा विद्यमान शेयरधनीहरुले ठुलो घाटा बेहोर्नु पर्ने भएको छ । 

एक दशक अगाडीको आम्दानीमा अहिले आएर कर उठाउदा ति कम्पनीका विद्यमान शेयरधनीले पनि अवको केहि वर्ष लाभांशै नपाउने अवस्था बनेको छ । आर्थिक ऐन २०८० मा प्रिमियममा एफपिओ निष्काशन गरेका कम्पनीहरु र मर्जरका क्रममा वार्गेन पर्चेज गेन गरेका कम्पनीहरुले कर तिर्नु पर्ने व्यवस्था गरिदिएको थियो । यस्तो कर नतिरेका कम्पनीहरुलाई आजसम्म कर भुक्तानी गरेमा नियम अनुसार लाग्ने हर्जना तथा अन्य शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।

यहि व्यवस्थालाई लिएर बैंकहरु सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले रिट नै खारेज गरिदिए पछि सरकारको यस्तो नीति सदर हुनुका साथै ऐन अनुसार कर तिर्न बाध्य भएका हुन् । कतिपय बैंक बीमा कम्पनीहरुलाई हिजो र आज कर बापतको रकम जुटाउनै हम्मे हम्मे पर्यो । ठुला करदाता कार्यालयका अनुसार निम्न बैंक बीमा तथा अन्य कम्पनीहरुले तिरेको कर यस प्रकार छ:

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- १ अर्ब ८९ करोड १९ लाख ४७ हजार ७ सय ९ रुपैयाँ

नेपाल न्भेष्टमेन्ट मेगा बैंक- ३ करोड ३ लाख ७४ हजार २ सय २७

एनएमबि बैंक- १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ

ग्लोबल आइएमई बैंक- १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ

नेपाल एसबिआई बैंक- १ अर्ब ७७ करोड ७ लाख ७ हजार ४४ रुपैयाँ

नविल बैंक- १ अर्ब ६१ करोड ७२ लाख २२ हजार ६७५ रुपैयाँ

माछापुच्छ्रे बैंक- १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ

कुमारी बैंक- ५ करोड ८१ लाख रुपैयाँ

प्रभु बैंक- ५ करोड

स्ट्यान्डर्ड चार्टर्ड बैंक- ९१ करोड ३२ लाख ९५ हजार ९ सण् ८०

सिटिजन्य बैंक- ८ करोड २० लाख ५ हजार ९८८ रुपैयाँ

कामना सेवा विकास बैंक- २ करोड ६२ लाख रुपैयाँ

सानिमा बैंक- ६ करोड ५३ लाख ८९ हजार७५७ रुपैयाँ

सांग्रिला विकास बैंक- १ करोड ६३ लाख ६३ हजार ४७२ रुपैयाँ

लक्ष्मी सनराइज बैंक- २७ करोड ४० लाख ९ हजार ६७० रुपैयाँ

हिमालयन बैंक ३० करोड ८९ लाख ८० हजार ७९१ रुपैयाँ

हिमालयन बैंक (साविकको सिभिल बैंक-) १ करोड ९१ लाख ७ हजार २९८ रुपैयाँ

प्राइम बैंक- २८ करोड ९६ लाख ९६६ रुपैयाँ

एनआइसी एसिया बैंक- ४४ करोड ४५ लाख ४३ शजार ६७३ रुपैयाँ

एनआइसी एसिया लघुवित्त- १ करोड २३ लाख ७ हजार ८५८ रुपैयाँ

सिद्धार्थ बैंक- २१ करोड ८३ लाख ७९ हजार ९३४ रुपैयाँ

साना विकास लघुवित्त विकास बैंक- ५ करोड १५ लाख ३५ हजार ३०० रुपैयाँ

मुक्तिनाथ विकास बैंक- ४ करोड ८० लाख रुपैयाँ

लुम्बीनी विकास बैंक- ११ करोड २० लाख रुपैयाँ

ज्योति विकास बैंक २१ लाख रुपैयाँ

गरिमा विकास बैक ३ करोड ६ लाख ९७ हजार ९०८ रुपैयाँ

नेपाल बैंक ९७ करोड ७२ लाख ४८ हजार १५९ रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्स १ अर्ब २ करोड ६७ लाख १ हजार ३० रुैयाँ

नेशनल लाइफ इन्स्योरेन्स ५ करोड ६२ लाख ५० हजार रुपैयाँ

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)- १५ करोड रुपैयाँ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स- १ करोड ३ लाख ६९ हजार ६९७ रुपैयाँ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविकको प्रिमियर इन्स्योरेन्स)- १३ करोड ८१ लाख ६८ हजार रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्स- ५ करोड रुपैयाँ

नेको इन्स्योरेन्स- ४ करोड ४८ लाख १३ हजार ६४६ रुपैयाँ

एनएलजी इस्न्योरेन्स- ९० लाख रुपैयाँ

शिखर इन्स्योरेन्स- ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ

हिमालयन एभरेष्ट इन्स्योरेन्स- ११ हजार ९०८ रुपैयाँ

प्रुडेन्सियल इन्स्योरेन्स- ८७ लाख ५२ हजार ९८८ रुपैयाँ

प्रडन्सियल इन्स्योरेन्स (आइएमइ जनरल इन्स्योरेन्स)- ४ करोड ४० लाख २३ हजार २६४ रुपैयाँ

सगरमाथा लुम्बीनी इन्स्योरेन्स- २ करोड ८० लाख ७ हजार ३२०

नेपाल इन्स्योरेन्स- २ करोड ६८ लाख रुपैयाँ

मध्यमस्तरीय करदाता कार्यालयको विववरयण

नेशनल लघुवित्तीय संस्था- १४ लाख ५५ हजार ३६० रुपैयाँ

सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ

फर्स्ट माइक्रोफाइनान्स- ७४ लाख ६२ हजार ९२० रुपैयाँ

एभरेष्ट इन्स्योरेन्स- २ करोड ८८ लाख १० हजार ११ रुपैयाँ

पोखरा फाइनान्स- ३ करोड ५४ लाख १२ हजार ५५२ रुपैयाँ

ग्लोबल आइएमइ लघुवित्त- १ करोड ४६ लाख ४६ हजार ७९३ रुपैयाँ

लुक्ष्मी लघुवित्त- ४४ लाख १६ हजार ९६ रुपैयाँ

सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ

स्वोरोजगार लघुवित्त- ६४ लाख ३ हजार ८९१ रुपैयाँ

युनाइटेड हजोड इन्स्योरेन्स- १ करोड ५४ लाख २२ हजार ४०० रुपैयाँ

सानिमा माइ हाइड्रोपावर- १ करोड ५२ लाख ८१ हजार २५६ रुपैयाँ

नाडेप लघुवित्त- ९४ लाख ३ हजार २९३ रुपैयाँ

हिमालयन लाइफ इन्स्योरेन्स- ३ करोड ६९ लाख ४ हजार २०४ रुपैयाँ

सूर्यज्योति लाइफ इन्स्यरेन्स- १ करोड ४६ लाख ९३ हजार ७३२ रुपैयाँ

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी- १ करोड ६५ लाख ३३ हजार २७९ रुपैयाँ

मिर्मिरे लघुवित्त- १ करोड ३७ लाख रुपैयाँ

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया