Nepal Life

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 12:39
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टहरु सँग आफ्ना ग्राहकरुलाई छुटको व्यवस्था गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको हो । 

 

NIMB

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

संस्थाको नाम

ठेगाना

सेवाहरु

छुट

Bhungro Thakali

हेटौडा ४ मकवानपुर

Food & Beverage

10 %

Angel Jewellers Pvt. Ltd.

न्यूरोड २२ काठमाडौं

Gold Making Charge

40%

Gaule Chulo Bhairahawa Pvt. Ltd.

सिद्धार्थ नगर १२ भैरहवा

Foods and Snacks

10%

Agilus Diagnostic Nepal Pvt. Ltd.

महाराजगंज ३ काठमाडौं

All test performed in Agilus Lab

15%

Palpasa Pradise Home Pvt. Ltd.

हेटौडा ४ मकवानपुर

Food & Beverage

10%

Room

15%

Express Myagdi Hotel Pvt. Ltd.

सुधारा ३ काठमाडौं

All kinds of hospitality service

10%

Quick 20 House Hotel

हेटौडा ४ मकवानपुर

Food & Beverage

10%

Room

10%

Himalayan Sweet and Bakery

हेटौडा ४ मकवानपुर

Bakery, Sweets & Restaurant Items

 

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया