NIMB Header 2
Nepal Life

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

National Life
  • BFIS News
  • 2024 Jan 09 15:49
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
Sanima Reliance

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको विवाद चलिरहेको समयमा अध्यक्ष खनालले राजीनामा दिएका हुन्। 

Shikhar
NIMB

खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका छन्। खनाल २०७६ साउनमा अध्यक्षमा नियुक्त भएका थिए । एमालेका नेता गोकुल प्रसाद बासकोटा निकट मानिने खनालले कार्यकाल ७ महिना बाँकी छदै राजिनामा दिएर बाहिरिएका हुन् । प्रधानमन्त्री प्रचण्डको दवाव पछि उनले राजिनामा दिइएको बुझिएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया