Nepal Life

निफ्राको पनि फागुन २३ गतेदेखि लकिङ पिरियड समाप्त हुँदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 10:21
निफ्राको पनि फागुन २३ गतेदेखि लकिङ पिरियड समाप्त हुँदै
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि आगामी फागुन २३ गतेदेखि लकिङ परियड समाप्त हुने भएको छ । बैंकको हाल लकिङ भइरहेको १२ करोड १६ लाख कित्ता संस्थापक शेयर लिकिङ छ । 

NIMB

लकिङ खुले सँगै संस्थापक शेयरधनीले उक्त शेयर खरिद बिक्री गर्न पाउने छन् ।  हाल दोस्रो बजारमा प्रतिकित्ता २३० रुपैयाँ रहेको छ । लकिङ पिरियड खुला भए पनि उक्त संस्थापक शेयर सर्वसाधारण शेयर जस्तो सजिलै दोस्रो बजारमा खरिद बिक्री गर्न पाइदैन । तर अव कुनै संस्थापक शेयरधनीले शेयर बिक्री गर्न चाह्यो भने अन्य बैंक वित्तीय संस्थाको जस्तै गरी आवश्यक प्रकृया पुरा गरेर कारोबार गर्न भने सक्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया