Nepal Life

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 04:19
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
Sanima Reliance

काठमाडौं । लुम्बिनी प्रदेशले आज सार्वजनिक विदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आज सार्वजनिक विदा भएको हो । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ ।

NIMB

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको प्रदेश गृह मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया