Nepal Life

बनेपा नगरपालिकाका वडा अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 17:26
बनेपा नगरपालिकाका वडा अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर
Sanima Reliance

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

NIMB

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम घुस लिएको पुष्टि भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १५ लाख रुपियाँ रकमसहित जरिवाना सजाय हुन मागदाबी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया