प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले बोलायो साधारणसभा, आइपीओ निष्कासन प्रस्ताव पेश हुने
- BFIS News
- 2024 Feb 18 12:08
काठमाडौं - प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । मुख्य कार्यालय धनगढी कैलालीमा रहेको लिमिटेडले फागुन २७ गते साधारण सभा बोलाएको हो।
कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा गर्ने छ भने आर्थिक वर्ष २०७९/८० को आय-व्यय सम्बन्धि छलफल पनि सभामा हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया