Nepal Life

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 08:43
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 
Sanima Reliance

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले आज (फागुन ७ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन।

NIMB

केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनपनि यहि मूल्यमा डलरको कारोबार भएको थियो।  

त्यस्तै आज एक यूरोको खरिददर १४२.८१ रुपैयाँ र बिक्रीदर १४३.८६ रुपैयाँ निर्धारण गरिएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६६.९९ रुपैयाँ र बिक्रीदर १६७.७४ रुपैयाँ कायम गरिएको छ। यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.५७ रुपैयाँ र बिक्रीदर ८६.९६ रुपैयाँ रहेको छ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया