नेशनल लाइफ अत्तरिया शाखाद्वारा सेभ हाउसलाई खाद्यान्न वितरण
- BFIS News
- 2024 Feb 23 18:14
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया शाखाले ३७औँ वार्षिकोत्सवको अवसरमा सेभ हाउसलाई खाद्यान्न वितरण गरेको छ । शाखाले हिजो वार्षिकोत्सव मनाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा खाद्यान्न वितरण गरेको हो ।
सेभ हाउसमा रहेका बालबालिकाहरुलाई फलफूल तथा खाद्यान्न वितरण गरी वार्षिकोत्सव मनाइएको नेशनल लाइफ अत्तरिया शाखाका प्रमुख दीपक खत्रीले बताए ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया