NIMB Header 2
Nepal Life

माथिल्लो मैलुङ खोलाका महाप्रबन्धक प्रसाईले दिएको राजीनामा स्वीकृत

National Life
  • BFIS News
  • 2024 Feb 26 10:47
माथिल्लो मैलुङ खोलाका महाप्रबन्धक प्रसाईले दिएको राजीनामा स्वीकृत
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महाप्रबन्धक कांगडा प्रसाईले राजीनामा दिएका छन् । उनको राजीनामा फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।

Shikhar
NIMB

बैठकले महाप्रबन्धकको नियुक्ती नभएसम्मका लागि संचालक समितिको तर्फबाट संचालक सदस्य अजय कार्कीलाई महाप्रबन्धकको अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया