Nepal Life

माथिल्लो मैलुङ खोलाको 'लक-इन' अवधि वैशाख २ गतेसम्म

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 10:16
माथिल्लो मैलुङ खोलाको 'लक-इन' अवधि वैशाख २ गतेसम्म
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको शेयरको लक-इन अवधि आगामी वैशाख २ गते समाप्त हुने भएको छ।  

NIMB

कम्पनीले एक सूचना  जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्याइएको ७५ हजार कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको जनाएको हो।  

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया