NIMB Header 2
Nepal Life

अध्यक्ष ओली उपचारपछि अस्पतालबाट घर फिर्ता

IME LIFE
  • AAYUSH BASNET
  • 2026 Apr 18 23:39
अध्यक्ष ओली उपचारपछि अस्पतालबाट घर फिर्ता
United Ajod

काठमाडौँ, वैशाख ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपछि आज घर फर्कनुभएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचार गराइरहनुभएका उहाँ शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज हुनुभएको हो।

Nepal Life
NIMB

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइँ का अनुसार शल्यक्रियापछि उहाँ चिकित्सकको निगरानीमा रहनुभएको थियो। स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही समय घरमै आराम गर्न चिकित्सकले सुझाव दिएका छन्।

अध्यक्ष ओलीको चैत ३० गते पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकालिएको थियो। यसअघि उहाँ चैत १४ गते उपचारका लागि अस्पता

ल भर्ना हुनुभएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया