Nepal Life

बीमा प्राधिकरणका निर्देशकदेखि सम्पुर्ण कर्मचारीको कार्यभारमा हेरफेर, कसको कुन जिम्मेवारी ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Fri 19:14
बीमा प्राधिकरणका निर्देशकदेखि सम्पुर्ण कर्मचारीको कार्यभारमा हेरफेर, कसको कुन जिम्मेवारी ?
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकदेखि लिएर उपनिर्देशन, सहायक निर्देशक, सहायक प्रथमसम्मको कार्यभार परिवर्तन गरेको छ । कार्यकारी निर्देशक राजुरमण पौडेलको नेतृत्वमा प्राधिकरणको सम्पुर्ण शाखा तथा महाशाखा सञ्चालन हुँदै आएको छ । 

NIMB

कानून तथा नियमन महाशाखाको नेतृत्व प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीलाई सुम्पिएको छ । त्यस्तै व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी निर्देशक दिनेश कुमार लाललाई दिइएको छ । सुपेरीवेक्षण महाशाखा प्रमुखकको जिम्मेवारी निर्देशक शुशिलदेव सुवेदीले प्राप्त गरेका छन्  भने बीमा विकास तथा प्रवर्द्धन महाशाखा प्रमुखको जिम्मेवारी पूजन ढुङ्गेल अधिकारीले  प्राप्त गरेकी छिन् ।

कानुन तथा नियमन महाशाखा अन्तर्गत उप निर्देशक शाम्बराज लामिछानले कानुन शाखा प्रमुखको जिम्मेवारी पाएका छन् । कानुनकै विरोध भट्टले उजुरी तथा गुनासो शाखाको जिम्मेवारीमा निरन्तरता पाएका छन् । यस महाशाखा अन्तर्गत उपनिर्देशक ओम बहादुर अधिकारी मध्यस्थकर्ता व्यवस्थापन शाखा, उप निर्देशक सुविन आचार्य, सहायक निर्देशक प्रदिप गौतम, सहायक निर्देशक गिता नेपाल आचार्य, सहायक निर्देशक रञ्जिता के.सी, सहायक निर्देशक सविता थापा, सहायक निर्देशक मौनता धौवन्जार, कालिकान्त झा, बुनु घिमिरे, रोमिला शर्मा, सहायक प्रथम खेमराज भण्डारी, सुजिता अधिकारी छन् ।

दिनेशलाल कर्णको नेतृत्वमा व्यवस्थापन महाशाखा अन्तर्गत उप निर्देशक ध्रुव तिमिल्सिना, निशा घिमिरे, पूनम ज्ञवाली श्रेष्ठ, रविन्द्र श्रेष्ठ, सहायक निर्देशक जमुना अर्याल आचार्य, केदारनाथ भट्ट, सुष्मा पौडेल, रोशन कुमार महासेठ, अन्जना शर्मा, दामोदर आचार्य, विशाल रिमाल, लोक प्रसाद काफ्ले, सहायक प्रथम बलराम गिरी, कमला घर्तिमगर, कविता खनाल, सविता झा रहेका छन् ।

निर्देशक शुशिलदेव सुवेदीको नेतृत्वमा सुवेरिवेक्षण महाशाखा अन्तर्गत उप निर्देशक सन्तोश कार्की, विरोध भट्ट, निर्मला मल्ल, प्रति देव, श्रद्धा श्रेष्ठ, सुदर्शन खनाल, सहायक निर्देशक सम्भु प्रसाद मिश्र, ऋचा कुसुम लम्साल, शिखर आर.सी, टेकराज पाण्डे, अनुराग पाण्डे, शिव प्रसाद खनाल, सचिन राई, करुणा थापा, गोकुल राज दहाल, सविता नेपाल, सहायक प्रथम सन्द्या गौतम, कविता पाण्डेय, विपना पन्थी, रमेश उपाध्याय रहेका छन् ।

निर्देशक पूजन ढुंगेल अधिकरीको नेतृत्वमा बीमा विकास तथा प्रवर्द्धन महाशाखामा उप निर्देशक कुन्दन सापकोटा, निर्मल अधिकारी, पुष्पा कुँवर, राजेन्द्र महर्जन, राम कोजू, सहायक निर्देशक सुनिता कुमारी कार्की, आर्या रावल, सीता पाण्डे, दिपक ज्ञवाली, सुधा काफ्ले, श्याम सुन्दर नगरकोटी, भुमा कुमारी आचार्य, सहायक प्रथम मिलन पोख्रेल, सरिता पौडेल, पुजा आचार्य र निकेशलाल कर्ण रहेका छन् ।

कोशि प्रदेश कार्यालयको प्रमुखमा उपनिर्देशक विनोद कुमार पोखरेलले निरन्तरता पाएका छन् । यस प्रदेश कार्यालयमा सहायक निर्देशक मेरिना खरेल, पुष्पा खनाल, सहायक प्रथम सागर आचार छन् ।

मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी उप निर्देशक कुशुम शर्माले नै पाएकी छिन् । यहाँ सहायक निर्देशक अनिश तिमल्सिना, निर्मल खनाल र सहायक प्रथम सागर आचार्य छन् ।

गण्डकी प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी उप निर्देशक केशव प्रसाद दाहालले नै पाएका छन् । यहाँ सहायक निर्देशक सुन्दर प्रसाद सर्मा, सुदिप गिरी र सहायक प्रथम बलराम लामिछाने छन् ।

लुम्बिनी प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी उप निर्देशक पुर्ण बहादुर थापाले नै पाएका छन् । यहा सहायक निर्देशक सुरक्षा रेग्मी, मो. दिलरदार अन्सारी, सहायक प्रथम सुरेन्द्र चौलागाइ, मान बहादुर चौधरी छन् ।

कार्णाली प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी उप निर्देशक पदम प्रसाद सोडारीले नै निरन्तरता पाएका छन् । यहाँ सहायक निर्देशक विनोद भुसाल, केशव राज भण्डारी, सहायक प्रथम विश्वराज भट्टराइ र कल्पना घिमिरे अर्याल रहेकी छिन् ।

सुदुर पश्चिम प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी हृदयश्वर पण्डितले पाएका छन् । उनि यस भन्दा अगाडी कानुन शाखामा थिए । यहाँ सहायक निर्देशक प्रमेहरी पोखरेल, छविलाल लामिछाने र सहायक प्रथम गहेन्द्र अवस्थी छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया