NIMB Header 2
Nepal Life

कालिका लघुवित्तको सिइओमा पराजुली नियुक्त

National Life
  • BFIS News
  • 2024 Apr 04 13:01
कालिका लघुवित्तको सिइओमा पराजुली नियुक्त
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुलचन्द्र पराजुली नियुक्त भएका छन्।

Shikhar
NIMB

चैत २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उनले आगामी वैशाख २ गतेदेखि सिइओको कार्यभार सम्हाल्ने छन्।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया