आइएमइ लाइफको चिफ मार्केटिङ अफिसरमा चौलागाई

  • BFIS News
  • 2024 Apr Mon 11:28
आइएमइ लाइफको चिफ मार्केटिङ अफिसरमा चौलागाई

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई मार्केटिङ अफिसरमा नियुक्ति गरेको हो।

चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव छ । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा आबद्ध थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार