NIMB Header 2
Nepal Life

३५ प्रतिशत लाभांश घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको बुक क्लोज र साधारण सभा कहिले?

National Life
  • BFIS News
  • 2024 Apr 14 13:46
३५ प्रतिशत लाभांश घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको बुक क्लोज र साधारण सभा कहिले?
Sanima Reliance

काठमाडौं ।  ३५ प्रतिशत लाभांश घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले बुक क्लोज र साधारण सभाको मिति सार्वजनिक गरेको छ।

Shikhar
NIMB

आगामी वैशाख ७ गते कम्पनीले बुक क्लोज मिति तोकेको छ। वैशाख ६ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

कम्पनीको १६ औं वार्षिक साधारण सभा पनि वैशाख २१ गतेको लागि तोकिएको छ। सभाले पारित गरेपछि लगानीकर्ताले कम्पनीको लाभांश प्राप्त गर्नेछन्।

 इन्स्योरेन्सले शेयरधनीलाई १०.२६ प्रतिशत बोनस शेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। आर्थिक वर्ष २०७९/८० नाफाबाट यो लाभांश दिन लागिएको हो ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार