Nepal Life

कोका–कोला नेपालको “ड्रिंक एण्ड विन” योजना

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 17:13
कोका–कोला नेपालको “ड्रिंक एण्ड विन” योजना
Sanima Reliance

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहक महानुभावहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । 

NIMB

‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे ९रिटर्नेबल गिलासका० बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । 

कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया