प्राइम कमर्सियल बैंकको कामु सिइओमा संजीव मानन्धर नियुक्त

  • BFIS News
  • 2023 Aug Wed 17:30
प्राइम कमर्सियल बैंकको कामु सिइओमा संजीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल यहि साउन १६ गतेदेखि समाप्त भएको छ ।

उनको कार्यकाल समाप्त भए सागै साउन १७ गते विहान १० बजे सम्पन्न भएको सञ्चालक समितिको बैठकले महाप्रवन्धक पदमा कार्यरत संजीव मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार